यायाेक्खा अध्यक्षमा जीवन हाताचाे राई, महासचिवमा भीमराज

किरात राई यायाेक्खाकाे अध्यक्षमा जीवन हाताचाे राई निर्वाचित भएका छन् ।

भक्तपुरकाे बाेडेमा मंगलबार अबेर राति सम्पन्न यायाेक्खाकाे ११औं राष्ट्रिय महाधिवेशनकाे बन्दसत्रले जीवन हाताचाे राईकाे नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेकाे हाे ।

महाधिवेशनकाे उद्घाटन समाराेह गत असाेज ८ गते काठमाडाैंकाे राष्ट्रिय सभागृहमा भएकाे थियाे । तीन दिनमा सक्ने भनिएकाे महाधिवेशन नेतृत्व छान्ने कसरतले चार दिनसम्म चलेकाे हाे ।

नयाँ कार्यसमितिकाे सूचीः

१) अध्यक्षः जीवन हाताचो राई
२) सहअध्यक्षः टीकासरी राई
३) सहअध्यक्षः ज्ञानबहादुर राई
४) उपाध्यक्षः तिलकप्रसाद राई
५) उपाध्यक्षः राकेश राई
६) उपाध्यक्षः देवान राई
७) उपाध्यक्षः दोर्पध्वज राई
८) उपाध्यक्षः जनक राई
९) उपाध्यक्षः सर्बधन राई
१०) उपाध्यक्षः युवराज राई
११) महासचिवः भीमराज राई
१२) उपमहासचिवः हेमन्तकुमार राई
१३) उपमहासचिवः अर्जुन जम्नेली राई
१४) उपमहासचिवः कृष्णकुमार राई
१५) उपमहासचिवः मातृका राई
१६) उपमहासचिवः मञ्जु सोताङ
१७) सचिवः नगेसचन्द्र राई
१८) सचिवः अस्मिका राई
१९) सचिवः पर्शुराम राई
२०) सचिवः मिनाकुमारी राई
२१) सचिवः राजुएन राई
२२) सचिवः तारा राई
२३) सचिवः सुमन राई
२४) कोषाध्यक्षः पर्शुराम राई
२५) सहकोषाध्यक्षः छिला राई
२६) सहकोषाध्यक्षः सुशीला राई
२७) सहकोषाध्यक्षः गणेश खालिङ

सदस्यहरुः

१) प्रमिला राई
२) रत्नदेवी राई
३) भीमबहादुर राई
४) बिर्सिका राई
५) मानभगत चाम्लिङ
६) अञ्जनी राई
७) होमबहादुर राई
८) हात्तिराम राई
९) अञ्जना राई (खोटाङ)
१०) खड्कबहादुर राई
११) नरहाङ राई
१२) रोशन बान्तावा
१३) रामचन्द्र राई
१४) जयकुमार राई
१५) किमाङहाङ राई
१६) मनोज राई
१७) इन्द्रमाया चाम्लिङ राई
१८) रामध्वज राई
१९) अञ्जना राई (धनकुटा)
२०) अञ्जना राई (सोलुखुम्बु)
२१) विकास राई
२२) राकेश चाम्लिङ राई
२३) मणीकुमार राई
२४) सीताकुमारी राई
२५) दिपक राई
२६) कमला राई
२७) दिलिप साम्पाङ
२८) डकिन्द्रकुमार राई ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्