सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्वमन्त्री खड्का पक्राउ

नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्।

आइतबार बिहान उनलाई महाराजगञ्जस्थित अपार्टमेन्टबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) का प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन्।

प्रवक्ता श्रेष्ठका अनुसार सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिइएको हो।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img