‘सेभ घोपा‘ आन्दोलनमा अब मेरो समर्थन हुन्न : प्रमुख साम्पाङ

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ‘सेभ घोपा‘ आन्दोलनमा अब आफ्नाे समर्थन नरहने घोषणा गरेका छन् ।

उनले सेभ घोपा आन्दोलनप्रति विगतमा आफ्नाे नैतिक समर्थन रहेको तर अब नरहने बताएका हुन् ।

आन्दोलन लिक बाहिर जान थालेको र सोही कारण अस्पताल सुधार हुनुको सट्टा सर्ने खतरा रहेको भन्दै प्रमुख साम्पाङले उक्त आन्दोलनप्रति अब आफ्नाे समर्थन नरहेको सामाजिक सञ्जाल फेसबुकबाट घोषणा गरेका हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img