आइतबार देशभर बकर ईदको सार्वजनिक विदा

सरकारले इस्लाम धर्मावलम्बीहरुको चाड बकर ईद (ईद उल अजहा)को अवसरमा यही असार २६ गते आइतबार देशभर सार्वजनिक विदा दिएको छ ।

गृहमन्त्रालयले असार २२ गते आइतबार देशभर सार्वजनिक विदा हुनेबारे सूचना निकालेको छ ।

बकर ईदमा सार्वजनिक विदा दिने व्यवस्था रहेको र बकर ईद असार २६ गते आइतबार पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकोले उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img