पूर्व जनमुक्ति सेनाका कमाण्डर लालबहादुर रावत (लोकेन्द्र) जनता समाजवादी पार्टी, नेपालमा प्रवेश गरेका छन् ।
जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले रावतलाई खादा ओढाउँदै पार्टीमा स्वागत गरेका छन् ।
रावत मुगु जिल्लाका प्रभावशाली नेता हुन् ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।